यस नियमको उद्देश्य प्राप्तिका लागि सञ्चालक समितिले आवश्यकता अनुसार प्राविधिक उपसमितिहरू गठन गर्न सक्नेछ ।